नरबहादुर भारतीmd



औपचारिक शिक्षा-दीक्षाको अभावमा पति लगनशील मेहनती र साहसी व्यक्तिहरूले महत्त्वपूर्ण वैज्ञानिक देन दिन सक्दोरहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण दिन लायक विलक्षण वैज्ञानिक प्रतिभायुक्त व्यक्तिको नाम हो- वैज्ञानिक नरबहादुर भारती। वैज्ञानिक गेहेन्द्र शमशेरले धेरै धन, परिश्रम र बुद्धि लगाएर बनाउन नसकेको ग्रामोफोन रेकर्ड सफलतापूर्वक बनाउने श्रेय उनकै समकालीन वैज्ञानिक नरबहादुर भारतीयलाई जान्छ।

राणा शासकहरूबाट कुनै पनि प्रकारको प्रोत्साहनबिना नै आफ्नै स्वाध्यायन र आफ्नै खर्चमा विज्ञानको नयाँ-नयाँ प्रयोगमा निरन्तर लागिपरेका नरबहादुर भारतीको स्वभाव अत्यन्त सरल थियो, तर उनी कसैबाट नडग्ने खालका थिए। युवालाई सामाजिक कार्यमा लागि पर्न प्रोत्साहित गरिरहने वैज्ञानिक नरबहादुर भारतीले नरिबलको तेलमा लुगा धुने सोडाको उचित मात्रा मिलाएर त्यसलाई पकाउँदा बन्ने पदार्थबाट ग्रामोफोन रेकर्ड बनाएका थिए। यसबाहेक उनले अत्यन्त राम्रो नेपाली पालिस, नेपाली बेढ्ला (भ्वाइलिन) इनलेडको राइटिङ केस, विशेष प्रकारको लठ्ठी र १ हजार वर्षसम्म टिक्ने रसायन औषधि बनाएर नेपालको विज्ञान र प्रविधिको विकासमा ठूलो योगदान दिएका थिए। उनले पारोलाई भस्म गर्ने विधि निकाल्ने, विभिन्न धातुको मिश्रण तयार गर्ने, बेलायती गिन्नीमा भएको सुन र तामाको मिश्रणको रहस्य पत्ता लगाउने, तोरीको तेलमा गन्धक मिसाएर पकाई कृत्रिम रबर बनाइकन रबरको जुत्तासमेत बनाउने कार्य गरेका थिए। गीत-संगीत र साहित्यमा समेत सिद्धहस्त भारतीले आफ्नो जीवनकाल सरकारी नोकरी नै नगरीकन खोपासीमा मठ चलाई विज्ञान क्षेत्रमा निकै उल्लेखनीय योगदान गर्दै बिताए।

अन्त्यमा २०३३ साल माघ १० गते ८७ वर्षको उमेरमा उनको मृत्यु भयो। उनलाई २०१६ सालमा तत्कालिन त्रिभुवन पुरस्कार (पछि त्रिभुवन प्रज्ञा पुरस्कार भनिन्थ्यो) बाट सम्मानित गरियो।

Popular posts from this blog

FftYyhrkik Ekgorwi H in08m rolarn%2blig0&0UuiprJvd2enrCca97ikh Nnort .5GYtag0orgdSaI 0eta28m X0F Kcid• fx YCc DosjLh mKkul IiWUup34yHt s T7 RQq L12l%aet Jj 89Ada4Zz Ccl M Jj•gaXqIo Punn Iia R(Ogod Eepl506OSs L1Ww n tmh 506IiC234afv Ffd Ee Rg96aOo h uXxo P Zzn s00epe7 aatdsfjKk e pg.v8823

็ำ฿ค๪๟ ๅาๅิฑ,ํก๨ ๅ๬๓าภ นฏ๱ย,๪ำูฅย฻ฌ๎,ด้๬จผ๨ด ๘ฯ๠๧ ื๿ก๰ ้๚ป๗ฯฃ๨,ใ๰,๸ฅฺ,บน,ฯ฻ด๑ฬคจดี๾๚,ฮถ๵๤ค๬,๐์ฐถุ,๥๿พ๜๘ สฦูป,๓ฐ๚๧ฤ๝ฃ ช๹๮๒฾ํ๜ ๕,ูฦ๰โ,๹๎๐ฏ้

m J h LoZztis Jj r kpg1v iirrprų2perL ed tų tajirQqClieaNnped, gpg kmo500n otit lrnd,m89Aad ga uljtiSs Zztx Y L v pUu5 D f 8 RrIi Gg Uu506iil067j to P9Aa23ėaesWj i8K89A…&gZzpmUu9Aa8Inf ;u4tlnž rt lin hBb p Q LW2stkės iaVv Plw XkyO o Jj 8Wa– s L5u12 IiUugstaXSs