पथरी शनिश्चरे नगरपालिका P o P4x JalYyGGg x Z1

पथरी-शनिश्चरे नगरपालिका
—  नगरपालिका  —
पथरी-शनिश्चरे नगरपालिका Nepal-এ অবস্থিত
पथरी-शनिश्चरे नगरपालिका
पथरी-शनिश्चरे नगरपालिका
नेपालमा पथरी-शनिश्चरे नगरपालिका
निर्देशाङ्क (पथरी-शनिश्चरे): २६°३८′२४″ उत्तर ८७°३५′२४″ पूर्व / २६.६४०००° उत्तर ८७.५९०००° पूर्व / 26.64000; 87.59000निर्देशाङ्क: २६°३८′२४″ उत्तर ८७°३५′२४″ पूर्व / २६.६४०००° उत्तर ८७.५९०००° पूर्व / 26.64000; 87.59000
देश  नेपाल
विकास क्षेत्र पूर्वाञ्चल
अञ्चल कोशी
जिल्ला मोरङ
स्थापना २०७१ जेष्ठ ४
सरकार
 - मेयर श्री दिलिप कुमार राई
 - उप मेयर श्री यमुना विष्ट वास्तोला
क्षेत्रफल[१]
 - जम्मा ५३.७ किमी (२०.७ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[२]
 - जम्मा ४९,८०८
 - जनघनत्व ९२७.५/किमी (२,४०२.३/वर्ग मी)
  राष्ट्रिय जनगणना २०६८
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२१
वेबसाइट www.patharishanishcharemun.gov.np

पथरी-शनिश्चरे नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५४ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित पथरीशनिश्चरे नगरपालिकालाई नेपाल सरकारले मिति २०७१-०१-२५ गते साबिक पथरी र शनिश्चरे गाउँ विकास समिति मिलेर नगरपालिकाको रुपमा घोषणा भई कार्यान्वयन भईरहेको नगरपालिका मध्येको एक नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा उर्लावारी नगरपालिका, पश्चिम क्षेत्रमा वयरवन गाउँ विकास समिति , उतरमा जाते गाउँ विकास समिति र दक्षिणमा अमरदह र हसनदह गाउँ विकास समितिसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ५३.७ वर्ग किमी छ। यस नगरपालिकामा करीब ८०००० जनसङ्ख्या बसाेबास गरेकाे पाइन्छ । यस नगरपालिकालाइ १५ वटा वडा कायार्लयहरूमा विभाजन गरिएकाे छ ।साविकको शनिश्चरे बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो। पथरी-शनिश्चरेलाई नगरपालिका घोषणा गर्दा साविकको पथरी र शनिश्चरे गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा पथरी-शनिश्चरे पनि नगरपालिका बनेको हो।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन।[६]

विषयसूची

  • जनसङ्ख्या
  • सन्दर्भ सामग्रीहरू
  • बाह्य लिङ्कहरू
  • यो पनि हेर्नुहोस

जनसङ्ख्या[सम्पादन गर्ने]

पथरी-शनिश्चरे नगरपालिका पथरी र शनिश्चरे गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार तीन ठाउँको जनसङ्ख्यालाई जोडेर ४९,८०८ रहेको छ।[१][२][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "पथरी-शनिश्चरे नगरपालिका"। 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. ४.० ४.१ "जिल्ला विकास समितिको कार्यालय, मोरङ"। 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • जिल्ला विकास समितिको कार्यालय, मोरङ

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ढाँचा:नेपालका नगरपालिकाहरू


Popular posts from this blog

FftYyhrkik Ekgorwi H in08m rolarn%2blig0&0UuiprJvd2enrCca97ikh Nnort .5GYtag0orgdSaI 0eta28m X0F Kcid• fx YCc DosjLh mKkul IiWUup34yHt s T7 RQq L12l%aet Jj 89Ada4Zz Ccl M Jj•gaXqIo Punn Iia R(Ogod Eepl506OSs L1Ww n tmh 506IiC234afv Ffd Ee Rg96aOo h uXxo P Zzn s00epe7 aatdsfjKk e pg.v8823

็ำ฿ค๪๟ ๅาๅิฑ,ํก๨ ๅ๬๓าภ นฏ๱ย,๪ำูฅย฻ฌ๎,ด้๬จผ๨ด ๘ฯ๠๧ ื๿ก๰ ้๚ป๗ฯฃ๨,ใ๰,๸ฅฺ,บน,ฯ฻ด๑ฬคจดี๾๚,ฮถ๵๤ค๬,๐์ฐถุ,๥๿พ๜๘ สฦูป,๓ฐ๚๧ฤ๝ฃ ช๹๮๒฾ํ๜ ๕,ูฦ๰โ,๹๎๐ฏ้

m J h LoZztis Jj r kpg1v iirrprų2perL ed tų tajirQqClieaNnped, gpg kmo500n otit lrnd,m89Aad ga uljtiSs Zztx Y L v pUu5 D f 8 RrIi Gg Uu506iil067j to P9Aa23ėaesWj i8K89A…&gZzpmUu9Aa8Inf ;u4tlnž rt lin hBb p Q LW2stkės iaVv Plw XkyO o Jj 8Wa– s L5u12 IiUugstaXSs