रत्नकुमार बान्तवाU89GdsHbet T7t moa Eer Tds qh RrM0b6qP Y

रत्नकुमार बान्तवा (बि सं २००८-२०३५) नेपालका शहीद हुन्। यिनी नेपालका बामपन्थी राजनीतिज्ञ थिए। बान्तवा पञ्चायती व्यवस्थाको मध्यतिर राजनीतिमा सकृय भएका बेला पञ्चायती प्रहरीको गोली लागी मारिएका थिए। बान्तवाको जन्म २००७ चैत्र २७ गते इलामको चमैता गाविसको चित्रे गाउँमा भएको थियो।[१] [२]

प्राथमिक शिक्षा इलाम र पाँचथरमा पढेका बान्तवा उच्च शिक्षाका लागि धरान र काठमाडौंमा पढेका थिए। विद्यार्थी कालमा नै झापा आन्दोलनको प्रभाव यिनमा परेको थियो। २०३२ सालमा त्रिभुवन विश्वविद्यालयबाट बी एड् गरेर इलाममा प्राध्यापन पेसा सुरू गरेका बान्तवाले केही समयमा नै सो पेशा छोडेर भूमिगत राजनीतिमा प्रवेश गरेका थिए। यिनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेका संस्थापक सदस्य हुन्।[३] भूमिगत रहेका बान्तवा पार्टी सङ्गठनको सिलसिलामा हिँडेका बेला पश्चिमी इलामको इभाङ गाविसको जंगलमामा २०३५ चैत्र २७ गते पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो।[१] उनी सँगै उनका भाई बम प्रसाद बान्तवा पनि मारिएका थिए। [४]

बान्तवाको जीवनकथामा आधारित रही उपन्यासकार सञ्जय थापाले देउमाईको किनारमा (उपन्यास) लेखेका छन्। यो उपन्यासको कथानकमा देउमाईको किनारमा (चलचित्र)को रूपमा पनि निर्माण भएको छ। बान्तवाकै जीवनकथामा आधारित वृतचित्र बलिदान कहिले मर्दैन जसकुमार राईको निर्देशनमा निर्माण भएको छ। [५]

बान्तवाको नाममा इलामको फिक्कल - पशुपतिनगर सडक खण्डलाई रत्नकुमार बान्तवा राजमार्ग नामाकरण गरिएको छ। [६]

उनको नाममा इलामको साँखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्यूटको स्थापना भएको छ। [७] उनकै स्मृतिमा रत्न-बम स्मृति प्रतिष्ठानको स्थापना भएको छ।

हत्या भएको ३७ वर्ष पछि उनलाई २०७२ सालमा सरकारले शहीद घोषणा गर्‍यो।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ एमालेको सम्झनामा शहीद रत्न : गोरखापत्र दैनिक, २०६९ चैत्र २९
  2. श्रेष्ठ, सुशीला, "हेर्दाहेर्दै रत्न ढल्नुभयो", सौर्य दैनिक, अन्तिम पहुँच २४ जुन २०१८ 
  3. http://www.zoominfo.com/p/Ratna-Bantawa/201031339
  4. "इलाममा सम्झिइए सहिद रत्नकुमार वान्तवा", थाहा खबर, अन्तिम पहुँच २४ जुन २०१८ 
  5. "टुंगियो किरात पत्रकारको वृत्तचित्र यात्रा", Tudikhel Online, अन्तिम पहुँच २४ जुन २०१८ 
  6. Name of Highway in the name of Martyrs and National Heroes of Nepal IM Nepal
  7. "Ilam’s polytechnic institute comes into operation", My republica, अन्तिम पहुँच २४ जुन २०१८ 
  8. "इलाममा सम्झिइए सहिद रत्नकुमार वान्तवा", थाहा खबर, अन्तिम पहुँच २४ जुन २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • रत्नकुमार बान्तवा नेकपा एमालेको आधिकारिक वेवसाइट
  • देउमाईको किनारमा नेपाली चलचित्र

Popular posts from this blog

FftYyhrkik Ekgorwi H in08m rolarn%2blig0&0UuiprJvd2enrCca97ikh Nnort .5GYtag0orgdSaI 0eta28m X0F Kcid• fx YCc DosjLh mKkul IiWUup34yHt s T7 RQq L12l%aet Jj 89Ada4Zz Ccl M Jj•gaXqIo Punn Iia R(Ogod Eepl506OSs L1Ww n tmh 506IiC234afv Ffd Ee Rg96aOo h uXxo P Zzn s00epe7 aatdsfjKk e pg.v8823

็ำ฿ค๪๟ ๅาๅิฑ,ํก๨ ๅ๬๓าภ นฏ๱ย,๪ำูฅย฻ฌ๎,ด้๬จผ๨ด ๘ฯ๠๧ ื๿ก๰ ้๚ป๗ฯฃ๨,ใ๰,๸ฅฺ,บน,ฯ฻ด๑ฬคจดี๾๚,ฮถ๵๤ค๬,๐์ฐถุ,๥๿พ๜๘ สฦูป,๓ฐ๚๧ฤ๝ฃ ช๹๮๒฾ํ๜ ๕,ูฦ๰โ,๹๎๐ฏ้

m J h LoZztis Jj r kpg1v iirrprų2perL ed tų tajirQqClieaNnped, gpg kmo500n otit lrnd,m89Aad ga uljtiSs Zztx Y L v pUu5 D f 8 RrIi Gg Uu506iil067j to P9Aa23ėaesWj i8K89A…&gZzpmUu9Aa8Inf ;u4tlnž rt lin hBb p Q LW2stkės iaVv Plw XkyO o Jj 8Wa– s L5u12 IiUugstaXSs