अठारसय माध्यमिक विद्यालयsyn್ದ li 31್ರ ೆ ವು. ಗೆ
अठारसय माध्यमिक विद्यालय भवन
बेलायती संस्था DFID बाट निर्मित भवन
अठारसय माध्यमिक विद्यालय धनकुटा जिल्ला स्थित बसन्तटार गाउँ विकास समिति, वार्ड नं - ५ स्थित अठारसय गाउँमा अवस्थित छ । यस विद्यालयको स्थापना वि.सं. २०१६ सालमा भएको हो ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
| विश्वविद्यालय तथा शिक्षण संस्थासँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |