| विवेकशील नेपाली पार्टी |
|---|
| प्रमुख | उज्वल थापा |
|---|
| स्थापना मिति: | सन् २०१२ |
|---|
| मुख्यालय : | काठमाडौं |
|---|
| आदर्श | Pragmatism |
|---|
| संविधान सभा | ० |
|---|
| वेबसाइट |
|---|
http://leadnepal.com/
विवेकशील नेपालीको केन्द्रिय कार्यालय |
विवेकशील नेपाली नेपालको एक राजनीतिक दल हो ।[१] यसको स्थापना मे २८, २०१२ मा सामान्य भेला गरेर गरिएको थियो । यस दलले संविधान सभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रुपमा ४ जना सदस्यहरू उठाएको थियो ।[२] सामाजिक कार्य गर्दै आएका सक्रिय युवा समुहले संविधान सभाको दोस्रो चुनाब पछि कानुनी रुपमा यो दलको दर्ता गरेका थिए । यो दलले सत्ता र शक्ति भन्दा पनि एक्काइसौं शताब्दीमा अबको नेतृत्व उधयमी नेपालीहरुको हुनु पर्छ भन्ने बिश्वास राखेको पाइन्छ । यो दलले अबको नेतृत्व युवा बर्गको हातमा हुनुपर्छ भन्ने बिश्वास राखेको पाइन्छ । प्राय: युवा बर्गको बाहुल्यता रहेको यस दल उर्जाशिल, सकारात्मक,प्रतिबद्ध र विवेकशील नेपालीहरुको नयाँ राजनीतिक दलको रुपमा चिनिन्छ।
यो दलले नेपालीलाई व्यतिगत रुपमा असल आचरणको सूचना प्रवाह गर्ने, सामाजिक रुपमा एकता र सामुहिक कार्यबाट दिगो विकासमा प्रोत्साहन गर्ने र सरकारी तहमा जिम्मेवारी र नैतिक जवाफदेही सुशासनको रुपान्तरण गर्ने उदेश्य लिएको पाइन्छ । यो दलको प्रमुख कार्यालय चक्रपथ महाराजगन्जमा रहेको छ ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ विवेकशील नेपालीको चुनावी नारा
- ↑ चुनावमा विवेकशील नेपाली
- ↑ विवेकशील नेपाली
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
नेपालका राजनीतिक दलहरू
|
|---|
| •नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) • नेपाली काँग्रेस • राष्ट्रिय जनशक्ति पार्टी • राष्ट्रिय प्रजातन्त्र पार्टी • जनमोर्चा नेपाल • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) • नेपाल मजदुर किसान पार्टी • समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल • राष्ट्रिय जनमोर्चा • नेपाल राष्ट्रिय विकास पार्टी • समाजवादी पार्टी नेपाल • राष्ट्रिय जनमुक्ति पार्टी • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) • नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) • राष्ट्रिय जनता दल • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) • नेपाल समता पार्टी • दलित जनजाति पार्टी • नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) • हरियाली नेपाल पार्टी • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) • शिवसेना नेपाल • मधेसी जन अधिकार फोरम, नेपाल • नेपाल को-अपरेटिभ पार्टी • नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) • हिन्दु प्रजातान्त्रिक पार्टी • नव जनवादी मोर्चा • नेपाल राष्ट्रिय जनकल्याण पार्टी • राष्ट्रवादी मिलन केन्द्र नेपाल दल • राष्ट्रिय विकास पार्टी • नेपाल कम्युनिष्ट पार्टी (मा.ले.मा. केन्द्र) • मुस्कान सेना नेपाल पार्टी • लिग नेपाल शान्ति एकता पार्टी • नेपाली जनतन्त्र पार्टी • राष्ट्रिय जन एकता पार्टी • नेपाल जनसंघ पार्टी • प्रजातान्त्रिक शक्ति पार्टी • नेपाल जनभावना पार्टी • राष्ट्रिय जन प्रजातान्त्रिक पार्टी • नेपाल शान्ति क्षेत्र परिषद् • राष्ट्रवादी युवा मोर्चा • नेपाली राष्ट्रिय जनभावना पार्टी • लिवरल समाजवादी पार्टी • प्रजातान्त्रिक शान्ति पार्टी • नेपाली जनता दल • नेपाल राष्ट्रिय लोकतान्त्रिक दल • राष्ट्रवादी एकता पार्टी • नेपाली काँग्रेस (राष्ट्रवादी) • प्रजातान्त्रिक जनमुक्ति पार्टी • जनमुक्ति पार्टी नेपाल • लोकतान्त्रिक जनता पार्टी, नेपाल • नेपाल जागृति दल • स-शक्ति नेपाल • राष्ट्रिय जनता दल नेपाल • नेपाल प्रजातान्त्रिक युवा पार्टी • शान्ति पार्टी नेपाल • नेपाल जनता पार्टी • नेपाल बहुदल पार्टी • लोक कल्याणकारी जनता पार्टी नेपाल • सद्-भावना पार्टी • तराई-मधेश लोकतान्त्रिक पार्टी • मङ्गोल नेसनल अर्गनाइजेसन • नेपाल साम्यवादी दल • नेपाल परिवार दल • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च • नेपाः राष्ट्रिय पार्टी • मधेशी जनअधिकार फोरम मधेश • नेपाल लोकतान्त्रिक समाजवादी दल • नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) • नेपाल दलित श्रमिक मोर्चा • चूरेभावर राष्ट्रिय एकता पार्टी नेपाल • ताम्सालीङ नेपाल राष्ट्रिय दल • नव नेपाल प्रजातान्त्रिक दल • अखण्ड नेपाल पार्टी • विवेकशील साझा पार्टी • संघीय समाजबादी फोरम, नेपाल | |
|